कोरियन भाषा परीक्षाको अनलाइन फारम आजबाट खुला

काठमाडौं । जेठ महिलनामा हुने कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । भाषा परीक्षाका लागि आजदेखि १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिने छ । आवेदन फारम भर्नु पहिले दस्तुर बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने शाखाले जनाएको छ । भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका … Continue reading कोरियन भाषा परीक्षाको अनलाइन फारम आजबाट खुला